दुई विकास बैंकको २ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

दुई विकास बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंकको १० लाख कित्ता र लुम्बिनी विकास बैंकको १० लाख कित्ता ऋणपत्र बुधबार नेप्सेमा सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% महालक्ष्मी डिवेन्चर २०८९’…