सिटिजन बैंकले नगद मात्र वितरण गर्ने, ८२ करोड २१ लाख लाभांश प्रस्ताव

सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांश मात्र वितरण गर्ने भएको छ । बैंकको २०८० भदौ ३१ गते बिहान १०ः०० बजे बसेको सञ्चालक समितिको ४२८ औं बैठकले चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरणको लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट २०८० असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २०…