नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त भएाक छन् । बैंक सञ्चालक समितिको भदौ ११ को निर्णयबाट डा. अधिकारीलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको थियो । नवनियुक्त सञ्चालक अधिकारीले भदौ १३ गतेका दिन सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाल ज्ञवालीबाट सञ्चालक पदको पद तथा गोपनियताको सपथ ग्रहण गरेको बैंकका…