सिटिजन्स बैंकका अधिकांश निक्षेप खाताको ब्याजदर उच्च, डिम्याट, सीआस्वा र मेरो सेयर नि:शुल्क

सिटिजन्स बैंक इन्टरनेशनल बैंकले सञ्चालनमा ल्याएका अधिकांश निक्षेप खातामा उच्च ब्याजदर प्रदान गर्दै आएको छ । बैंकले आकर्षक ब्याजदर सहित सबै खालका वित्तीय सेवा प्रदान गर्दै आएको हो । निक्षेप जम्मा गर्नेदेखि कर्जा तथा सेयर सम्बन्धी सम्पूर्ण सेवाहरु सिटिजन्स बैंकबाट उपलब्ध हुने बैंकका निक्षेप प्रमुख पारस बिक्रम थापाले जानकारी दिए । वाणिज्य बैंकहरुमध्ये अग्रस्थानमा रहेको…