सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक तर्फको शेयर बिक्रीमा ल्याएको छ । सिटिजन्सले ४ हजार ४९० दशमलव ३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकको संस्थापकतर्फको सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित बैंकको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको…