वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा शनिबार ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न गरेको छ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा बैंकले साइकल र्याली सम्पन्न गरेको हो । बैंकका सञ्चालक लिसा…