बैंक तथा बीमा कम्पनीले प्रिमियम र मर्जरको आम्दानीमा लाग्ने करमा दिएको छुट हटाउन माग

बैंक तथा बीमा कम्पनीका संगठनहरुले आर्थिक विधेयक २०८० मार्फत सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण तथा मर्जरको लाभमा लाग्ने आयकरमा दिइएको ब्याज तथा शुल्क छुट दिने व्यवस्था हटाउन माग गरेका छन् । उनीहरुले ती दुबै शिर्षकमा कर तिर्दा अर्थतन्त्र मै संकट आउने भएकाले हटाउन माग गरेका हुन । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी…