प्राइम कमर्सियल बैंकले साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति, संस्था वा कम्पनीले बैंकको सेयरमा आज जेठ ३ गतेदेखि जेठ १७ गते ३ बजेभित्र बिक्री प्रवन्धक सानिमा…