सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित भएको छ । सनराइज बैंकको १५औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। उक्त साधारण सभाले आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सनराइज बैंक…