कृषि विकास बैंकले साढे ३७ प्रतिशतले घटायो सेयर धितो कर्जाको प्रिमियम, कतिमा पाइन्छ ऋण ?

कृषि विकास बैंकले सेयर धितो कर्जाको व्याजदरको प्रिमियम घटाएको छ । बैंकले असार ४ गतेदेखि लागू हुनेगरी साविकको प्रिमियम दरमा ३७.५ प्रतिशतको कटौती गरेको हो । बैंकको कर्जा विभाग प्रमुख सुदिप दाहालका अनुसार बैंकले यस अघि मार्जिन लेण्डिङ प्रकृतिको कर्जा प्रपाह गर्दा आधार दरमा ४ प्रतिशत प्रिमियम लिँदै आएको थियो । नयाँ व्यवस्था अनुसार अब…