वार्षिक ११ प्रतिशत ब्याज पाइने लुम्बिनी विकास बैंकको ऋणपत्र निष्कासन

लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गर्ने छ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको…