महालक्ष्मी विकास बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको २ लाख ४० हजार ६६५ कित्ता संस्थापक सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले संस्थाको नाममा रहेपक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा सेयर खरिद गर्न पाउनेछैनन् । संस्थापक…