प्रिमियबाट बोनस बाँड्दा तथा मर्जरमा भएको करछली अनुसन्धानमा डिआरआई र आईआरडी एकै ठाउँमा

सेयर प्रिमियमबाट बोनस वितरण गर्दा र मर्जरबाट भएको लाभमा भएको करछलीको अध्ययन गर्न आन्तरिक राजस्व विभाग (आईआरडी) ले राजस्व अनुसन्धान विभाग (डिआरआई) लाई आवश्यक सहयोग गर्ने भएको छ । करछली सम्बन्धी उजुरी आएपछि आफ्नो तरिकारले अनुसन्धान थालेको डिआरआईलाई आईआरडीले आवश्यक फाइल उपलब्ध गराउने भएको हो । कर छलीको विषय भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत…