राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो । राष्ट्र बैंकले यहि जेठ २ गते मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ’ज’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो…