बैंक अफ इङ्ग्ल्याण्ड (बीओई) ले आफ्नो बेन्चमार्क ब्याज दर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४.५ प्रतिशत पुर्याएको छ । यो दर सन् २००८ को शरद ऋतुयताकै उच्च स्तर हो । बुधबार सम्पन्न मौद्रिक नीति समितिको बैठकमा बैंकको मौद्रिक नीति समिति (एमपीसी) ले ७–२ को बहुमतले वृद्धिको पक्षमा मतदान गरेको हो । सन् २०२१ को डिसेम्बरपछि यो…