सम्भावित कर्जा नोक्सानी मार्गदर्शन लागु, पुँजी कोषलाई ध्यानमा राख्दै शुन्यमा ल्याउने समय ६ वर्ष

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्भावीत कर्जा नोक्सानी मार्गदर्शन जारी गरेको छ । केन्द्रीय बैंकले सम्भावीत कर्जा नोक्सानी व्यवस्था नेपाल वित्रीय प्रतिवेदन लेखामान (एनएफआरएस) अनुसार राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । केन्द्रीय बैंकले गत माघमा बैंक तथा वित्तीय संस्थाले एनएफआरएस ९ अनुसार सम्भावित कर्जा नोक्सानी व्यवस्था लागु गराउन मार्गदर्शनको मस्यौदा तयार गरी सुझाव…