काठमाडौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रमा मागभन्दा ४८ गुणा बढीको आवेदन परेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा माग नबढेका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि ऋणपत्रमा मागभन्दा ४८ गुणा बढीको आवेदन परेको हो । राष्ट्र बैंकले सोमबार २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ खुला गरेको…