नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेप राख्न लागेको हो । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर तोकी बोल आह्वान गरेको छ । केन्द्रीय…