बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याज नउठ्ने समस्या झनै बढ्दै गएको छ । ऋणीले ब्याज समयमा नतिर्ने अभियान नै चलाएपछि कर्जा समयमा नउठ्ने समस्या बढेको हो । कोरोना महामारी तथा रसिया र युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा समस्या देखिन थाल्यो । अर्थतन्त्रमा उच्च मागका कारण महंगी बढ्न थाल्यो । महंगी नियन्त्रण गर्नका लागि केन्द्रीय बैंकहरुले…