नौ वाणिज्य बैंकलाई साढे १५ करोड जरिवाना, सीईओ अमृतचरणलाई ५ लाख

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा नियामकीय व्यवस्था उल्लंघन गर्ने ९ वटा वाणिज्य बैंकलाई कारबाहीमा गरेका छ । राष्ट्र बैंकले ९ बैंकलाई विभिन्न शीर्षकमा कुल १५ करोड ४७ लाख ८३ हजार रुपैयाँ बराबरको आर्थिक जरिवाना गरेका हो । यस्तै अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरे वापत एक बैंककाे प्रमुख कार्यकारी…