ब्याजदर नियन्त्रण गरी स्थिरता कायम गर्न राष्ट्र बैंकलाई सिबिफिनको सुझाव

बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन) ले राष्ट्र बैंकलाई ब्याजदर नियन्त्रण गर्न सुझाएको छ । सिविफिनले ब्याजदरको उतारचढावलाइ राष्ट्र बैंकले नियन्त्रण गरी स्थिरता कायम गर्नु पर्ने सुझाएको हो । नेपाल राष्ट्र बैंकले भने आफुले ब्याजदर नियन्त्रण गर्र्नेे भन्दा पनि २०४६ साल देखि बजारले नै निर्धारण गर्दै आएको बताउँदै आएको…