हिमालयन बैंक लिमिटेडले नारी वचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको रकम बढाएको छ । बैंकले बीमाको रकम ५ लाख रुपैयाँबाट वृद्धि गरी १० लाख रुपैयाँसम्म पुर्याइएको जनाएको छ । नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ भने विशेष तलबी खाता कुनै…