मुक्तिनाथ विकास बैंकले विश्व पानी दिवसको अवसर पारेर बचतको महत्व झल्काउने सन्दर्भलाई पानीसँग जोडेको सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा पानीको बचत अर्को पुस्ताका लागि भन्ने बहस चलिरहेका बेला बैंकले पनि पानीको बचत अपरिहार्य रहेको सन्देश सहितको ४९ सेकेन्डको छोटो तर निकै नै सन्देशमुलक भिडियो तयार गरेको हो । जसरी पानी जीवनका लागि…