प्रभु र सेञ्चुरी बैंकको बोनस सेयर सूचीकृत

प्रभु बैंक लिमिटेड र साबिक सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । दुबै बैंकले गत आवबाट सेयरधनीलाई वितरण गरेका बोनस धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । नेप्सेका अनुसार प्रभु बैंकको चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने ८२ लाख ६० हजार ६५७ दशमलव ७१…