प्रभु बैंकले सीजी मोटर्सको विद्युतीय साधनमा सहुलियत कर्जा दिने

प्रभु बैंकले सीजी मोटर्सको विद्युतीय साधनमा सहुलियत कर्जा दिने भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र सी.जी मोटर्सबिच सम्पन्न उक्त सम्झौता अनुसार सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल\ब्राण्डका इलेक्ट्रिक सवारी साधन खरिद गर्दा…