सिभिलको लाभांश पारित, हिमालयन बैंकमा माघ महिना भित्रै विलय हुने

सिभिल बैंक (CBL) को बाह्रौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पौष २८ गते बिहिबार कालिकास्थान स्थित अमृतभोग बैंक्वेटमा सम्पन्न साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गर्नुका साथै हिमालयन बैंकसँग १००ः ८०.२८ सेयर स्वाप…