काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बैंकले आइतबार सुचना निकालेर बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुँनेगरि निक्षेप संकलनको लागि आह्वान गरेको हो । बैंकले २०८२ जेठ २५ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुने जनाएको छ । बैंकका अनुसार घटीमा १० करोड…