सिद्धार्थ बैंकको नाफा साढे ३ अर्ब बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । सिद्धार्थ बैंकको नाफा ४.५३ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार ७९७ रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार २८२ रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय…