अफगान बैंकको तीन अर्ब ५० करोड डलर जफत गर्न नमिल्ने फैसला

सेप्टेम्बर ११, २००१ को आतङ्कवादी हमलाबाट पीडित भएका परिवारको मागअनुसार अफगानिस्तानको केन्द्रीय बैंकले न्युयोर्कको फेडरल रिजर्भ बैंकमा जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नसक्ने फैसला न्युयोर्कका सङ्घीय न्यायधीशले सुनाएका छन् । न्युयोर्कको फेडरल रिजर्भ बैंकमा राखिएको अफगानिस्तानको उक्त रकम १५ अगस्ट, २०२१ मा रोक्का गरिएको थियो । संयोगवस सोही दिन अमेरिकाद्वारा…