कुमारी बैंकको साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा

कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको साढे २ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो । उक्त सेयरका लागी इच्छुक व्यक्ति, संस्था वा कम्पनीले उक्त सेयरमा मंगलबार (आज) देखि फागुन ३० गतेसम्म बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्सालमा…