बैंकहरुको खराब कर्जा बढ्दो, गत आवको तुलनामा औसत १.२३% बढ्यो

वाणिज्य बैंकहरुको खराब तथा निष्क्रिय कर्जा उल्लेख्य मात्रा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अघिल्लो आवको सोही अवधिको तुलनामा १.२३ प्रतिशत बिन्दुले खराब कर्जा बढेको हो । अघिल्लो आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुमा औसत १.०६ प्रतिशत मात्र रहेको खराब कर्जा चालु आवको सोही अवधिमा आइपुग्दा औसत २.२९ प्रतिशत पुगेको हो । खराब कर्जा…