विदेशी मुद्रा बढाउने गरी आर्थिक स्थायित्वमा केन्द्रित मौद्रिक समीक्षा: उपाध्याय

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा सन्तुलित रहेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बताएका छन् । राष्ट्र बैंकले विदेशी लगानीका लागि थप सहज गर्दै आर्थिक स्थायित्वमा केन्द्रित गर्दै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ल्याएको बताएका हुन् । राष्ट्र बैंक पहिलो त्रैमासिक समीक्षा मार्फत उत्पादन मूलक र…