अपर तामाकोशीको नाफा ८६ करोड, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ माथि

राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ करोड १९ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा १ करोड ७८ लाख नोक्सानी ब्यहोरेको कम्पनीको विद्युत उत्पादन सुरु भएसँगै नाफा बढेको हो । आयोजना सञ्चालनमा आएको ३ महिनामा कम्पनीले बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख…