सिभिल लघुवित्तका ८ नयाँ शाखा सञ्चालनमा

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ८ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । संस्थाले महोत्तरीको परिकौली, बाँकेको कौशिलानगर, बर्दियाको खैरापुर, शाहीपुर र राजापुर, कैलालीको चुहा र लालपुर तथा कञ्चनपुर जिल्लाको कृष्णपुरमा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खुलेको शाखाहरु सहित ७४ शाखा कार्यालयहरु…