मंसिर महिनाको दोस्रो सातामा वाणिज्य बैंकहरूमा ११ अर्ब निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरूको कर्जा विस्तार भने एक अर्बमा सीमित रहेको छ । बैंकहरूमा निक्षेप थपिने र कर्जा प्रवाहमा सुस्तता आएपछि कर्जा निक्षेप अनुपात पनि ८६.७६ प्रतिशतमा झरेको छ । नेपाल बैङ्कर्स संघको तथ्यांक अनुसार बैंकहरुले मंसिर ९ गते देखि १६ गतेसम्ममा ११ अर्ब…