कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियूक्त, गभर्नरसँग लिए सपथ

कृषि बिकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले दुवाडीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियूक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रहि कार्य गरेको अनुभव समेत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष…