अत्यावश्यक खाद्य वस्तुको प्रतीतपत्रको सीमा दर घटाउन केन्द्रीय बैंकको निर्देशन

बढ्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै देशका सबै वाणिज्य बैंकहरुलाई विभिन्न आठ वटा खाद्य वस्तुका लागि प्रतीत पत्र (एलसी) को व्यवस्थापनका लागि सुरूआती सीमा दरमा छुट दिन बङ्गलादेशको केन्द्रीय बैंकले सोमबार निर्देशन दिएको छ । बङ्गलादेश बैंकले आइतबार एक पत्र जारी गर्दै आगामी इस्लामी पवित्र महिना रमजानमा खाद्यवस्तुको मूल्य उपभोक्ताको पहुँचमा राख्ने उद्देश्यले यस्तो निर्देशन दिएको जनाएको…