नेपाल एसबिआई बैंकले प्रस्ताव गर्‍यो लाभांश‚ बोनस र नगद कति ?

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजन सहित ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक…