आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको अधिकांश कर्जा सेवा क्षेत्रमा केन्द्रित रहेको देखिएको छ । राष्ट्र बैंकको अध्ययन अनुसार गत आवमा उक्त प्रदेशका बैंक वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ७२.६३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको हो । २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा…