महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना

महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको थापाथली शाखाले त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुका लागि ब्रेल पुस्तक तयार गर्न १ हजार ८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ । दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा…