प्रभु बैंकमा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स विलय नहुने, प्रकृयामा पूर्णबिराम

प्रभु बैंकमा विलय हुने सम्झौता गरेको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले सम्झौताको १५ महिनापछि विलयमा नजाने निर्णय गरेको छ । फाइनान्स सञ्चालक समितिले विलयमा नजाने निर्णय गर्दै सोको जानकारी प्रभु बैंकलाई दिए पछि बैंकले पनि प्रकृयालाई अन्त्य गरेको हो । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई विलय गर्ने गर्ने सम्बन्धमा अघि बढाइएका…