कृषिमा एक प्रतिशत ऋण वृद्धि गर्दा उत्पादन ०.६५ प्रतिशतले बढ्ने 

कृषि कर्जा लिएपछि ९५ प्रतिशत भन्दा बढी कृषकहरूको उत्पादन, रोजगारी र आयमा सकारात्मक प्रभाव परेको छ । कृषि क्षेत्रमा एक प्रतिशत लगानी वृद्धि गर्दा ०.६५ प्रतिशत उत्पादन बढ्ने भएकाले पनि कृषकको जीवनमा सकारात्मक प्रभाव पारेको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार कृषि क्षेत्रमा एक प्रतिशत कर्जा लगानी बढाउदा उत्पादन ०.६५ प्रतिशतले बढेको छ । त्यसैगरी…