मेरो माइक्रोफाइनान्सको खुद नाफामा भारी गिरावट आएसँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ५५ पैसा रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईपुग्दा ८ रुपैयाँ ५३ पैसामा झरेको हो । माइक्रमेफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको…