दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन) उपर राय सुझाव उपलब्ध गराउन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले “दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६” को मस्यौदा उपर राय-सुझाव उपलब्ध गराउन सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरु समक्ष आग्रह गरेको छ । कार्यविधिको संशोधित मस्यौदा बैंककाे वेबसाइट मा सार्वजनिक गर्दै राष्ट्र बैंकले त्यसउपर कात्तिक २५ गतेसम्ममा सुझाव दिइसक्न भनेको हो । राष्ट्र बैंकले तयार गरेको मस्यौदामा कुनै परिमार्जन गर्नुपर्ने…