डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना आदरणीय ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवा 'र्सिटिजन्स साथिको' शुभारम्भ गरेको छ । यस नवीनतम सेवा मार्फत अब आदरणीय ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा - सिटिजन्स साथि द्वारा गर्न सकिनेछ । साथै आदरणीय ग्राहकले…