नेपालको अर्थतन्त्र हरितकरणका लागि विश्व बैंकको १३ अर्ब सहुलियत ऋण

नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच १० करोड अमेरिकी डलर (करिब १२ अर्ब ७५ करोड नेपाली रूपैंया ) सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । नेपाललाई हरियाली, जलवायु, उत्थानशील र समावेशी विकास तर्फ अग्रसर हुन सहयोग गर्ने यस प्रस्तावित बजेट…