कुमारी बैंक लिमिटेडले पनि बोनस सेयर वितरण नगर्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जर सम्झौता गरेको बैंकले १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गते शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल चुक्ता पूँँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँको १२.५० प्रतिशत…