चालु पुँजी कर्जा मार्गदर्शनले व्यवसायी आतंकित, परिमार्जन नगर्ने पक्षमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लागु गर्ने भएपछि उद्योगी व्यवसायीहरु आतंकित भएका छन् । बैंक वित्तीय संस्थाको कर्जाकै भरमा सञ्चालन भएका उद्योग व्यवसायहरुलाई मार्गदर्शनले आफठ्यारो पार्ने भएपछि उनीहरुले संस्थागत रुपमै असन्तुष्टि राखेका हुन । केन्द्रीय बैंक २०७८ पुसमा मार्गदर्शनको मस्यौदा तयार गरेको थियो भने आगामी कात्तिक एक देखि पूर्ण रुपमा लागु…