बैंक अफ काठमाण्डूको सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पिओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न सकिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पिओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नुहुनेछ । बैंकको एटिएम तथा पिओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु…