सनराइज बैंकको थप चार शाखारहित बैंकिङ्ग सेवा विस्तार

सनराइज बैंकले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्‍याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकको ९२ र ९३ औं शाखारहित बैंकिङ्ग सेवा कल्याणपुर नगरपालिका वडा नं.-३, ईटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर…